नमस्ते ! मेरोबारे थुप्रै कुराहरु ब्लगमा उल्लेख भएका छन् । संक्षेपमा मेरो परिचय यहाँ उल्लेख गर्ने प्रयास गरेको छु ।
नाम : योगेन्द्रमिलन छन्त्याल ।
जन्म : बोंगाखानी, बोंगादोभान - ६, बागलुङ ।
जन्म मिति : २०३४ साल असोज १४ गते ।
हाल : डुसेल्डोर्फ, जर्मनी ।
सम्पर्क फोन : ००४९ - ................... ।
सम्पर्क फोन : ००४९ - ................... ।
बुवाको नाम : नरबहादुर छन्त्याल ।
आमाको नाम : चेल्देवी छन्त्याल ।
भाइबहिनी : एउटी बहिनी र २ वटा भाइहरू
बाल्यकाल : बोंगाखानी, बोंगादोभान - ६, बागलुङ ।
प्राथमिक शिक्षा : मंगला प्रा. वि. बोंगाखानी ।
माध्यमिक शिक्षा : जनजागृति मा.वि. बोंगादोभान ।
उच्च शिक्षा : पाटन संयुक्त, सरस्वती बहुमुखी क्याम्पस काठमाण्डौं र पृथ्वीनारायण क्याम्पस पोखरा ।
शिक्षा : वी.ए., वी.एड.
यात्रा गरेका देश : नेपाल, १) भारत, २) उज्बेकिस्तान, ३) इजरायल, ४) चेक रिपब्लिक, ४) लिथुआनिया, ६) लात्भिया, ७) जर्मनी, ८) स्पेन, ९) नेदरल्यान्ड्स, १०) बेल्जियम, ११) फ्रान्स र १२) पोर्तुगल ।
बोल्नसक्ने भाषा : नेपाली, अंग्रेजी, हिन्दी, उर्दू (लेख्नपढ्न नआउने), जर्मन, पोर्तुगीस (सिक्दै) र सामान्य अभिवादन र आधारभूत वाक्यहरू लगभग दर्जनौ भाषाहरुमा सिक्ने मौका पाएको छु ।
अनुभव : हाल www.namastenepali.com र www.chhantyal.com को सम्पादन गरिरहेको छु ।
June 2006 - November 2008
->FPF, Regional Program Officer
->Collective Campaign for Peace Regional Office, Baglung/Pokhara
April 2001 - November 2008
->Reporter+Radio Journalist
->Dhorpatan Daily Baglung, Pokharapatra Daily Pokhara, Baglung F.M., Educational Pages Fortnightly KTM and Himalaya Times Daily Kathmandu
December 2003 - June 2006
->Resource Person, CF Facilitator
->Federation of Community Forestry Users, Nepal District Branch Myagdi and Baglung
July 1992 - December 2003
->Teacher/Accountant/Hostel Incharge/Principal
->Dawning EBS Babiyachaur, Myagdi, Namoona EBS Bongadobhan, Baglung, Jana Jagriti SS, Bongadobhan, Baglung
विगतदेखि वर्तमानसम्म मेरो संलग्नता :
- राजनीतिक दलसंग सम्बन्धित संगठनमा २०५८ सम्म सक्रिय (जिल्ला समिति र बागलुङ - काठमाडौँ सम्पर्क मंच सदस्यसम्म)
- बोंगाखानी सामुदायिक वन उपभोक्ता समूह बोंगादोभान ५ र ६, बागलुङ : सचिव
- जिल्ला बाल कल्याण समिति, म्याग्दी : सदस्य
- दबाइएका आवाजहरु मासिक पत्रिका म्याग्दी : सम्पादक
- सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला शाखा बागलुङ - स्थायी समिति सदस्य
- आदिवासी जनजाति पत्रकार संघ बागलुङ : अध्यक्ष
- सूचना सुसेली द्वैमासिक पत्रिका, बागलुङ : सम्पादक
- ऐतिहासिक जनान्दोलन २०६२/०६३ घाइते
- भ्रष्टाचारविरुद्ध जिल्ला संजाल (DAN), बागलुङ : उपाध्यक्ष
- मानवअधिकारकर्मीहरुको जिल्ला संजाल बागलुङ : सदस्य
- राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोक, बागलुङ : सदस्य (निर्वाचन क्षेत्र नं. ३ संयोजक)
- पोर्तुगल छन्त्याल संघ : सचिव
- छन्त्याल र सर्वमान्य नेता दिलबहादुर वृत्तचित्र : निर्देशक, सम्पादक, उद्घोषक
- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, पोर्तुगल : महासचिव
- ऐक्यबद्धता मासिक, प्रमुख समाचारदाता पोर्तुगल (२०६८ बैशाख - हालसम्म)
- मेरो ईमेल : वेभसाइटसंग सम्बन्धित मेसेजका लागि namastenepali.com@gmail.com र व्यक्तिगत वा ब्लगसंग सम्बन्धित मेसेजका लागि y.m.chhantyal@gmail.com
- स्काइप y.m.chhantyal,
- याहु ymcbgl@yahoo.com,
- ट्विट्टर yogendramilan,
- यूट्यूब yogendramilan,
- हटमेल y.m.chhantyal@hotmail.com,
- एसएमएस डिस्काउन्ट hamrochahana र
- फेसबुक www.facebook.com/y.m.chhantyal मा पनि सम्पर्क गर्न सक्नुहुन्छ ।
यहाँको रचनात्मक सल्लाहसुझाव, प्रतिक्रिया र लेखरचनाको अपेक्षा राख्दछु l धन्यवाद !!