Monday, January 23, 2012

Memorable moment in Portugal

मुना थापा मगर समाज पोर्तुगलले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा आएको बेला (२२ जनवरी २०१२)
 तीज कार्यक्रम २०११ मा साथीहरुसंग (२८ अगष्ट २०११)
 शेर्पाहरुको फांगी पर्वमा स्याब्रु नाच्तै (८ अगष्ट २०११)
 विष्णु खत्री र यश कुमार पोर्तुगलमा (२५ सेप्टेम्बर २०११)
 म्याग्देली प्रवासी नेपाली संघ मोनाले आयोजना गरेको भलिबल प्रतियोगिता पुरस्कार वितरणमा उद्घोषकको जिम्मामा (२ अक्टुबर २०११)
 बागलुंग सहायता कोषले भलिबलको उपाधि जितेपछि (२ अक्टुबर २०११)
वीरेनसंग नाच्नै परयो, जिद्दी गरे के लाग्छ र ?
कास्काइस पोर्तुगलबाट देखिने एटलान्टिक महासागर 
यहाँ सबै रमाएको देखेपछि मलाई पनि एक पोज लिन मन लाग्यो 
पोर्तुगलमा पनि गरिबहरु सडकमा सुत्न बाध्य रहेछन, जर्मनीमा यस्तो समस्या देखिदैन ।
अलि अलि पिउनैपर्छ यहाँ, युवतीहरु त पिउँछन्
डुलघुम साथीसंगीसंग 
बारोस्सो इस्टाफानिया, लिस्बोनमा तमु समाजले आयोजना गरेको ल्होछार साँझमा । जहाँ मैले 'लभ पर्दै परेन' शीर्षकको कविता सुनाएको थिएँ  (२ जनवरी २०११) ।
एउटा डकुमेन्ट्री बनाऔ नेपालीका बारेमा भनियो र साथीहरुसँग यसोउसो गर्दै घोडाचोकमा 
हामीलाई पोर्चुगीस भाषा सिकाउनु हुने जुआओ टुडेला सरको घरमा खानपीन गर्दै 
रमाइला चरित्रका महेन्द्र र सुबनसंग 
परेवालाई दाना दिन पनि रहर ! सरस्वति र म रोस्सियोमा 
त्यो खनाइएको पानी मेरो हातमा परोस 
मार्क्वेस दो पोम्बालमा रहेको एक होटेल अगाडि मेट्रो स्टेशननेर 
विष्णु क्षेत्रीको अडियो एल्बम 'सुसेली' विमोचन कार्यक्रम (१० पुस २०६८, लिस्बोन) 
नेप्जुम क्लबले आयोजना गरेको भलिबल प्रतियोगिता पुरस्कार वितरणमा उद्घोषक (२६ जुन  २०११)
मनोरंजन दीपावली डिस्कोमा (२९ अक्टुबर २०११)